Friday, June 17, 2016
SLC परिक्क्षा फल ले लियो एक को ज्यान
बैतडी, असार ४ । एसएलसीको नतिजाबाट निराश बनेकी बझाङकी एक छात्राले आत्महत्या गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दकाअनुसार पिपलकोट–१ की १८ वर्षीया सपनाकुमारी भण्डारीले आत्महत्याको बाटो रोजेकी हुन् ।
उनले भने–‘सँगैकी साथी राम्रो ग्रेडमा पास हुँदा आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या गरेको भन्ने बुझिएको छ ।’
मृतक छात्राले बुङगलस्थित बटुलसेरा कन्या माविबाट एसएलसी परीक्षा दिएकी थिइन् ।
बिहीबार एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै भण्डारीले रुखमा झुन्डिएर आत्महत्या गरेको कन्या माविका शिक्षक अक्कल कुँवरले बताए ।
उनले भने–‘विद्यालयका जेहेन्दार विद्यार्थीले यसरी आत्महत्या गर्दा विद्यालय परिवार दुःखित छ ।’
भण्डारीले डी प्लस मा १ दशमलव ३० जिपिए ग्रेड ल्याएकी थिइन् ।
मानिस र मानिसको अस्तित्व
अाज को अनैठो घटाना पशुपति अार्य घाट र छोरा छोरी बाट अपहेलित भएर दुख काटेर बस्न बाध्य भएका दु खि माता पिता ।।
पशुपति को अार्य घाट मा त्यो चम्किलो अनुहार मा एक जाना मात्र देखे जो चिता मा सुतिरहेको थियो अन्यथा सबै को अनुहार र अाखाँ मा अाशु थियो र एउटा अचम्म को कुरा कोहि मर्दा कसैको पेट भर्ने एउटा माध्यम हुदो रहेर अाज अाएर एउटा कुरा पुष्टि भयो कसैको मरण मा कसैको जीवन लुकेको हुन्छ भनेर किन कि त्यो अार्य घाट बरि परि को माहोल नै त्यस्तै थियो लास अाउन पाको छैन सबै खुसि हुँदै लास को पछि पछि ।
एउटा अकाल मा मरेको लास ल्याको थियो त्यो लास मा रुने धेरै थिए म नि एक छिन टोलाएर हेरे सबै डाको छोडेर रुदैे थिए हिन्दु परम्मरा अनसशार ब्म्मनाल मा लास राखियो त्यसपछि बाँस मा बाधेर जलाउने ठाउँ मा अनि दाउराको अोछ्यान अनि अागो को भोग केहि बेर मा त्यो लास को अस्तित्व धुवा र खरानी बस यति रछ मानिस को जीवन जिउदो हुँदा नाम ले बोलाए पनि मर्ने बेला त्यो नाम त काम नलमगने रछ जन्मदा नि बिना बस्त्र अाको हामी मर्दा नि त्यसै गरि जाने रछै हामी ले लाने केबल एउटा नाम लास र धुवा र खरानी जन्मदा रुने मान्छे मर्दा चाहिँ रुवाएर जाने रछन अनि केही छण पछि तयहि नजिकैको बृद्द अाश्रमा बसेकि बुढि अामा सँग एक्कै छिन भला कुसारि भयो
अामा याहा करसि अाउनु भयो , बृद्दा अामा सुरु मा त कुरो लुकाउदै बाबू मर्ने बेलामा छोरा छोरी लाई बोक्न सजिलो होस भनेर नजिकै अाएर बसेकि , अनि बिस्तारै कुरा बढ्दै गयो अामा को छोरो बुहारि काहा छन नि ?घरमै । अनि अामा को घर चाहिँ ? मजाक मा स्वर्ग , अाखाँ भरि अाशु झार्दै बाबू म बुढि छोरा बुहारि को अगाडि बस्न लाएक को भईन रे उनिहरुले मेरो हेरचाह गर्न सक्दैनन र फुर्सत छैन रे , भनेर सेवा सुविधाका लागि मलाई याहा छाडेर गए बाबू , ती बृद्द अामा को अाखाँ बाट अाशु झरेको देखेपछि केही बेर रोकिए र एकान्त मा बसेर सोचे त्यो बृद्द को छोरा को कुनै दोष छैन दोष छ त ती बुहारि को र उस्कि नि माईत मा एउटा छोरो होला र बुहारि अबस्य होलि यो दिन नअावोस कि बुहारि कि अामा लाई नि छोरा ले बृद्द अाश्रम मा नराखोस र एक दिन सबैले बूढो हुनु पर्छ र मर्नु पर्छ र मरेर रखानि हुने बेला तन छोप्ने त्यो काठ को मुठो मात्र हुन्छ भनेर , हो यनै कुरा ले गरदा अाज हाम्रो समाज मा बुवा अामा प्रचि को माया र अादर सम्ममान हराउदै गाको छ र हामी लाई पश्चिमि ससृकृति ले छोपेको छ यो जीवन चक्र अाफुमा नि लागू हुन्छ भन्ने सोचै ,
म एउटा कथा सुनाउछु
एकदिन घरमा बूढो भाको बुबा लाई छोरोले जंगल मा छाड्ने बिचार गरेछ र
एउटा डोको किनेर ल्याएछ र छोरा र बुहारि मिलेर मध्य रात मा त्यो बूढो बा लाई डोको मा रखेर लादै गर्दा त्यो सानो छोरो ले मीठो बोलिमा
बुबा मामु हजुरबा लाई जंगल मा छाडेर अाउदा डोको लिएर अाउनु है
अामा किन ? भोलि तपाईं हरु नि बूढो भएपछि मैले नि यसरी नैत जंगल मा छाड्नु पर्छ त्यसैले त्यो सानो बालक को कु,ा सुनेर अामा बुबा को अाखाँ भरि अाशु अायो र बूढो बुवा लाई सम्मान साथ घरमित्र माया गरेर राखे
धन्यवाद ।।।
Wednesday, June 15, 2016
मान्छे को जीवन मान्छे हाफ्नै हात मा छैन एउटा यस्तो पिडा दायक कथा
एउटा यस्तो मन्छे जस्को जीवन मा सुख को मिरमिरे बिहानि कहिले लागेन लाग्यो त केबल कालो मडारिएको बादल हो म त्यहि साथि को कुरा गर्दै छु जस्लाई दैव ले अामा को न्यानो काख र पिता को माया बाट टाढा बनायो , दिन रात अाफ्नै अाका को बयान र अामा को सम्झना मा अाखाँ बाट बलिन्द्र अाशु झरेकि त्यो साथि जस्लाई पिता को माया र अामा को न्यानो साथ चाहिएको छ उ मामा घर माया मा छिन तर भन्नत भन्छन अामा पछि को स्थान संतान को लागि अर्को अामा को न्यानो पल पिता को हुन्छ भनेर तर पिता ले नि संन्तान को को अावश्यकता र पीडा बुझ्न नसक्ने पिता हुन त पिता ले संन्तान लाई नै महिना पेट मा राखेको भा पो संतान को माया होस तर दुख को बेला अाशु पुछिदिने मान्छे भएन भने त्यसको पीडा ले मन मनै पोल्दो रछ , त्यसैले होला संतान जन्मने बितिकै पिता को काख भन्दा अामा को न्यो न्यानो छाति मा टासिन मन पराउछ
पिता त संतान र उस्को वंश बढेको मात्र गर्व छ तर अामा को पीडा त्यो पिता लाई के थाहा हो मैले भन्न खोजेको अामा जस्तोयो संसार मा कुनै शब्द नै छैन संन्तान लाई सानो चोट पर्दा पनि अामा को नाम लिने संन्तान कमै होलान अामा को बारेमा जति लेखेनि कम छ कर्म दिने अामा भन्दा जन्म दिने अामा माहान छिन तर जन्म दिने अामा लाई मेरो साथि अहिले सम्झना मात्र सक्छ , त्यो पिता ले मेरो साथि को लागि बजार बाट अामा त किनेर ल्याए तर त्यो पिता लाई संन्तान को पिढा के थाहा कि त्यो अामा को पेटमा म बसेको थिईन मलाई पाउँदा कृतिम अामा लाई पिढा भएन मलाई दुख्दा कृतिम अामा लाई कुनै फिलिङ हुदैन भनेर , त्यो पिता को पनि अामा त होलान र अामा को माया कस्तो हुन्छ भन्ने जानेका होलान तर पछि यो समाज मा छोरी को लागि भनेर अाफ्नो स्वार्थ को लागि अार्को बिवाहा गरे यति त्यो पिता को नि पता ले अर्को बिवाहा गरेको भए अनि थाहा हुन्थ्यो अान्द्रा जोडिए को नाता को माया कस्तो हुन्छ भनेर
यस्तै छन कति छोरी हरु को ब्यथा छोराले त पिता को माया पाउँछन् र छोरा भएन भने पछि अागो दिने हुदैनन भनेर पनि माया गर्छन पिता ले तर छोरी अर्का को घर जाने जात भनेर यस्तो गर्छन तर यस्तै सोच्ने पिता अक्सर बृद्द अाश्रम मा जिन्दगि काट्नु पर्दो रहेछ हो तर एउटा छोरी को पीडा जति अामा लाई थाहा हुन्छ त्यति हरुलाई थाहा हुदैन
आमाको काखको न्यानो पल
बाबासंग गर्ने ब्यबहारिक कुरा
भाइबहिनी आफन्तसंग सङगालेका खुसी
सबकुरा छाडि आशुका धारा बोकि बसेकि मेरो साथि को जीवन मा उनकि अामा को स्थान अाफ्नो मृत्यु को पीडा भन्दा कम छ ,
पिता को बाहिरि माया र अामा को मित्रि माया ले एउटन संन्तान को जीवन मा एउटा उर्जा थपिदिन्छ त्यसैले भन्छन दुख सम्स्यामा पिता को साथ र दुख मा अामा को न्यानो खाख संन्तान लाई भएन भने त्यो संन्तान कहिले सुखि हुन सक्दैन , यो तलको केहि लाईन सुदिल न्यैपाने को जीवन सँग नि मिल्न खोज्छ , हो फलाम ले फलाम लाई काट्छ भने जस्तै दुख ले दुख लाई मार्न सिक्नु पर्छ , र नँया मिरमिरे बिहानि मा कालो बादल हटाई सुन्दर मिमिरे घाम अाफै निकाल्न सिक्नु पर्छ ,
यो ल्ख्दै गर्दा मेरो अाखाँ रसाए त्यति बेला मलाई समाल्ने कोहि थिएन तर केबल मनमा कसैको याद अायो र म अाफै समालिए ,
यो कुनै कल्पना गरेको घटना र जीवन हैन यो मेरो साथिको वस्तविक जीवन र मेहि सुदिल न्यैपाने ले अहिले सम्म भोगेको वास्तविक बेथा हो
GOOD HELPS US सबै दुखि को दुख एकदिन अन्त्य हुन्छ भन्ने सोच बोकेर हिड्न भन्छु किन कि अाखाँ बाट झर्यो अाशु को मोल हुन्छ नत्र अन्त बाट अाए पानी भनिन्छ ,।।।।।।।। यदि शब्द मा रुन मिल्ने भाको भए मुटु को ब्यथा लेखाइ मा रोएर ब्क्त गर्दे होला तर मन रोएको कसैलाई थाहा हसदैन बाहिरि रुवाई मा केही फाईदा छैन ।
Wednesday, December 2, 2015
दुई सातामा ओली असफल भए राजतन्त्र फर्किन्छः राप्रपा नेपाल
१७ मंसिर, काठमाडौं । सत्तारुढ गठबन्धनको तेस्रो ठूलो दल राप्रपा नेपालले केपी ओली नेतृत्वको सरकारसँग मुलुकलाई संकटबाट पार लगाउन अब बढीमा दुई सातामात्रै कुर्न सकिने ठहर गरेको छ ।
पार्टी अध्यक्ष कमल थापा नै उपप्रधानमन्त्री रहेको सरकारले एक साताभित्रै संकटको निकास दिन नसके नेपालमा दलीय व्यवस्था नै असफल हुने राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए ।
मधेसी मोर्चासँगको त्रिपक्षीय वार्ताका लागि (जुन स्थगित भयो) बालुवाटार जानुअघि बुधवार अपरान्ह संसदीय दलको कार्यालय सिंहदरवारमा कुरा गर्दै गिरीले भने- ओली नेतृत्वको सरकार असफल भयो भने मुलुकमा राजतन्त्र फर्काउन बाटो खुल्छ । ओलीको विकल्प प्रचण्ड, देउवा वा कुनै मधेसवादी दलका नेता हुन सक्दैनन् ।’
संविधानमा हिन्दू राज्य कायम गर्ने आश्वासन दिएर दिल्लीबाट फर्किएका नेताहरुले भारतीय नेतालाई दिएको बचन पूरा नगर्दा भारत रिसाएर नाकाबन्दी लगाएको गिरीले दाबी गरे ।
प्रस्तुत छ कमल थापापछिको बरियतामा रहेका राप्रपा नेपालका नेता गिरीसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीः
तपाई के आधारमा भन्दै हुनुहुन्छ हिन्दू राज्य नभएका कारण भारत असन्तुष्ट बन्यो भनेर ?
हामीले सुनिरहेका छौं र नेताहरुले कतिपय अनौपचारिक कुराकानीमा भन्नु पनि भएको छ कि नेपालको संविधान जारी हुँदै गर्दा भारतका केही चासो र सरोकारहरु थिए ।
भाजपाका नेताहरुले खुलेरै नेपालमा हिन्दू राज्य हुनुपर्छ भनेका छन् । प्रधानमन्त्री र विदेशमन्त्री तहबाटै नेपालका नेताहरुले हामीलाई एउटा कुरा भन्ने, तर अर्कै काम गरे भनेर असन्तुष्टि आइसकेका छन्
संविधान जारी गर्ने पूर्वसन्ध्यामा प्रचण्ड र शेरबहादुर देउवा पालैपालो दिल्ली जानुभएको हो । उहाँहरुलाई भारतीय विदेशमन्त्री शुष्मा स्वराजले हिन्दू राष्ट्रलाई सम्बोधन गरेर संविधान जारी गर्नुस् भन्नुभएको कुरा आइसकेको छ ।
उहाँहरुको अर्को सरोकार भनेको संविधान जारी गर्नका लागि दुई साता पर्खिनुस, बिहारमा हाम्रो निर्वाचन हुदैछ भनेर आग्रह गरेको कुरा पनि आएकै हो । हाम्रा नेताहरुले के भनेर आउनुभयो, त्यो खुलाउनु भएको छैन, तर भारतीय पक्षले नेपालका नेता र दलहरुले धोखा दिए भनेको छ । कुरा त्यहीँबाट बिग्रिएको प्रष्टै देखिन्छ ।
तपाईको पार्टी अध्यक्ष कमल थापा परराष्ट्र मन्त्री भएलगत्तै दिल्ली जानुभयो, अहिले पनि निजी भ्रमण भनेर दिल्लीमै भेटवार्ता गर्नुभयो, भारतीय पक्षले उहाँलाई केही त भन्यो होला नि ?
औपचारिक कुरा उहाँले भनिसक्नुभएको छ । यसपटक उहाँको निजी भ्रमण हो । तर, नेपालका नेताहरु जो दिल्लीमा बसेर संविधानसभा र गणतन्त्रको मस्यौदा बनाए, उनीहरुले जनतालाई धोखा दिएका हुन् । भारतले यहिँनेर हिस्सा खोज्यो । नेताहरुले हिन्दू राज्यका बारेमा दिल्लीलाई दिएको आश्वासन के थियो ? उहाँहरुले त्यो किन गर्न सक्नुभएन । यसको जवाफ दिनुपर्छ ।
हिन्दू राष्ट्रबारे ठूला दलका नेताहरु दुबिधामा थिए कि दबावमा ?
यदि धर्म निरपेक्षता भन्ने शब्द हटाएको भए पनि एक स्टेप अघि बढ्ने थियो । यो शब्द वास्तवमा पश्चिमाको दबावमा नेपाललाई विखण्डन गर्ने गरी ल्याइएको कुरा पुष्टि हुँदैछ
मेरो बिचारमा उहाँहरु दबावमा हुनुभयो । दिल्लीमा उहाँहरुले हिन्दू राष्ट्रलाई सम्बोधन गरेरै संविधान जारी गर्छौं भन्नुभएको थियो रे भन्ने सुनियो । तर, पश्चिमाहरुको दबावले गर्दा उहाँहरुले धर्म निरपेक्षता हटाउन सक्नुभएन । हिन्दू राष्ट्रको कुरा स्वीकार गरेका छौं भन्ने देखाउनकै लागि प्रचण्डजीले राप्रपा नेपाललाई सरकारमा सहभागी गराउन पहल गर्नुभयो ।
उहाँहरुले हामीलाई सरकारमा ल्याएर हिन्दू राज्यको पक्षमा छौं भन्ने देखाउन खोजे पनि भारतले पत्याएन ।
तपाईको मतलव हिन्दू राज्य संविधानमा सम्बोधन नभएको बदला भारतले मधेस आन्दोलनको आडमा नाकाबन्दी गर्यो भन्ने हो ?
वास्तविकता के हो भन्ने कुरा बिस्तारै खुल्न थालेका छन् । भारतको सत्तारुढ भाजपाका नेताहरुले खुलेरै नेपालमा हिन्दू राज्य हुनुपर्छ भनेका छन् । प्रधानमन्त्री र विदेशमन्त्री तहबाटै नेपालका नेताहरुले हामीलाई एउटा कुरा भन्ने, तर अर्कै काम गरे भनेर असन्तुष्टि आइसकेका छन् ।
यदि संविधानबाट धर्म निरपेक्षता शव्दमात्र हटाएको भए पनि भारत यति सारो क्रुद्ध हुँदैन थियो कि भन्ने कुरा पनि आएछ नि होइन ?
यदि धर्म निरपेक्षता भन्ने शब्द हटाएको भए पनि एक स्टेप अघि बढ्ने थियो । यो शब्द वास्तवमा पश्चिमाको दबावमा नेपाललाई विखण्डन गर्ने गरी ल्याइएको कुरा पुष्टि हुँदैछ ।
वास्तवमा नेपालका दुई छिमेकीको सुरक्षामा समेत यसले चुनौति ल्याएको छ । भारतको हिन्दूत्व र चीनको बुद्धत्व विरुद्ध नेपालमा धर्म निरपेक्षता लादिएको हो । भारतको सरकार यसमा देखिन्छ ।
तपाईको भनाइको मतलव, नेपालका दलहरु मिलेर मधेशी मोर्चासँग सहमति भए पनि भारतले नाकाको अवरोध सजिलै हटाउने देखिएन ?
मैले ठ्याक्कै त्यसो भन्न त मिल्दैन, तर हामी मिले पनि भारतसँगको सम्बन्ध पूर्ववत् बनाउन कुटनीतिक ढंगले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
संविधान संशोधनको प्याकेजमा हिन्दू राज्यको कुरा पनि थपिने परिस्थिति बन्दै छ कि के हो ?
वास्तवमा त्यो आवश्यकता देखिएको छ । सीमांकन लगायतका जुन जुन विषयमा संशोधन गर्ने भनिएको छ, त्यसमा धर्म निरपेक्षता हटाउने गरी संशोधन प्रस्ताव आयो भने भारतको चासो पनि सम्बोधन हुन सक्छ ।
आफ्नाहरुलाई मिलाउन नसकेर विदेशीलाई मिलाउनुपर्ने दिन आए है ?
यसको शुरुवात त ठूला दलहरुले नै गरेका हुन् । इतिहास हेर्नुस, ०२७ सालमा भारतले नाकाबन्दी लगाउँदा त्यतिबेलाका प्रतिवन्धित दलका नेताले नाकाबन्दी अझ कडा पारिदिनुस भनेका थिए । ०४५ सालमा नाकाबन्दी लगाउँदा पनि केही दलले भारतले सेना पठाएर नाकबन्दी कडा पारोस् भनेकै हुन्, जुन कुराको तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीले भण्डाफोर गर्नुभएको थियो । १२ बुँदे समझदारी दिल्लीको मध्यस्थतामा जसले गरे अहिलेको अवस्थाको दोष पनि उनीहरुलेनै लिनुपर्छ ।
त्यही १२ बुँदे समझदारीबाट शक्तिमा आएका पात्रहरुसँगै तपाईहरु सत्ता सहकार्य गरिरहनु भएको छ,अब दोषको भागिदार त तपाईहरु पनि हुनुपर्यो नि होइन ?
हामीले संविधान जारी नभएसम्म सरकारमा जादैनौं भनेर पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि कुनै पनि सरकारमा सहभागिता जनाएनौं । हाम्रो असहमतिका बीच तीनदलले संविधान जारी गरे । संविधानलाई हामीले आलोचनात्मक समर्थन गर्यौं ।
तीन दल अझै दुई चार वर्ष मिलेर संविधान कार्यन्वयन गरुन् भन्ने हाम्रो चाहना थियो । हामी प्रमुख प्रतिपक्षमा बस्न चाहेका थियौं । तर कांग्रेस प्रमुख प्रतिपक्षमा बस्न पुगेपछि हामी सरकारमा गयौं ।
तपाईहरुको एजेण्डाका हिसाबले त कम्युनिस्टहरुको गठबन्धन भन्दा कांग्रेससँग लाग्दा राम्रो हुने थियो होइन र ? सुशील कोइरालाको साटो किन केपी ओली रोज्नुभयो ?
केपी ओलीले राष्ट्र, राष्ट्रिय एकता र जनताको पक्षका लिएको अडान सही लागेर हामीले उहाँलाई साथ दिएका हौं ।
राष्ट्रियता जपेरमात्र होला र ? जनताले कहिलेसम्म धैर्य गर्ने ?
वास्तवमा अब धेरै ढिलो भइसकेको छ । जुन संकट समाधान गर्छु भनेर ओली प्रधानमन्त्री बन्नुभएको हो, त्यो कार्यान्वयन गर्न अब ढिला भयो । अब सरकारसँग बढीमा दुई साता समय छ ।
दुई साताभित्र पनि उहाँले सक्नुभएन भने जनताले धैर्य गर्दैन । राप्रपा नेपाल पनि त्यो अवस्थामा सरकारमा बसिरहनुको औचित्य हुदैन । उहाँले दुई साताभित्र अहिलेको स्रंकट समाधान गर्न सक्नु भएन देश कसैले सोच्न नसकेको मोडमा पुग्छ ।
ओली असफल भएर अर्को आउँदैमा सफल हुने आधार के छ, यो संकट त ओली आएपछि मात्र शुरु भएको हो र ?
पञ्चायती व्यवस्थाको ३० वर्षमा देशले गरेको प्रगति बहुदल र गणतन्त्रको २५ वर्षमा सबै सिध्याए । जनताले यो सबै कुरा हिसाब किताब गरिसकेका छन्
ओली आएपछि यो संकट शुरु भएको होइन । त्यसैले उहाँ पनि असफल हुनुभयो भने देशमा राजनीतिक दलहरु सबै असफल हुनेछन् । त्यो अवस्थामा प्रमुख विपक्षी पनि असफल हुनेछ ।
आन्दोलनरत मधेसवादी दलहरु पनि असफल हुनेछन् । लेखेर राख्नुस् केही समयभित्रै यो अवस्था आएमा दलीय व्यवस्था असफल हुनेछ ।
दलीय व्यवस्था असफल भएर को आउने त ? राजा छैनन्, कि त राष्ट्रपति कि आर्मी शासन हो त्यो सम्भव छ र ?
हेर्नुस् बेलायतमा पनि यसैगरी गणतन्त्र ल्याइएको थियो । ११ वर्षपछि गणतन्त्र असफल भएर राजतन्त्र फर्किएको हो । गणतन्त्रबाट जनतालाई सुख सम्वृद्धि दिन्छौं भनेर नेताहरुले आश्वासन दिएका हुन् । तर, जनताले इतिहासमा कहिल्यै नभोगको संकट भोगिरहेका छन् । देश बिखण्डको डरलाग्दो खाडमा जाकिएको छ ।
पञ्चायती व्यवस्थाको ३० वर्षमा देशले गरेको प्रगति बहुदल र गणतन्त्रको २५ वर्षमा सबै सिध्याए । जनताले यो सबै कुरा हिसाब किताब गरिसकेका छन् । त्यसैले हामी देखिरहेका छौं, ओली असफल भएको खण्डमा राजतन्त्र फर्किन सक्छ वा अर्को कुनै उथलपुथल हुन्छ ।

Tuesday, November 10, 2015
संसारकै सबैभन्दा खतरनाक ताल, १ घण्टामा मानिसको मृत्यु हुन्छ !
के तपाइँले यस्तो तालका बारेमा सुन्नु भएको छ जसले एक घण्टा भित्रमा कुनैपनि मानिसको ज्यान लिन सक्दछ ? यदि सुन्नु भएको छैन भने यो कुरा थाहा पाइराख्नुहोस् कि रूसमा रहेको कराचय ताल यस्तो एक बिषालु ताल हो, जसको आसपास मात्र जाँदैमा पनि कुनैपनि मानिसको मृत्यु हुने गर्दछ । यो ताल पृथ्वीको एक मात्र सबैभन्दा खतरनाक बिषालु ताल हो, जसले यति कम समयमानै कुनै पनि मानिसको ज्यान लिन सक्दछ ।
स्मरण रहोस कि, यस तालको किनारामा द मयंक प्रोडक्शन एसोसिएशन नामको एक न्यूक्लियर प्लान्ट रहेको थियो । यहाँबाट निस्कने सबै प्रकारका न्यूक्लियर फोहोरहरूलाइ यहि तालमा फाल्ने गरिएको थियो, जसका कारण यस तालको पानी यति धेरै प्रदूषित भयो कि यसको आसपासका गाउँमा बस्ने मानिसहरू एक खतरनाक रोगको चपेटामा आएका थिए । यस घटनामा धेरै मानिसहरूको ज्यान गएको थियो । बाँचेका मानिसहरूमा पनि क्यान्सर जस्ता घातक रोगहरूले शिकार बनायो ।
त्यस्तै यस तालको वरिपरि रहेका गाउँमा जन्मिने शिशुहरू मध्ये धेरैजसो एब्नर्मल जन्मिए । गाउँका ६५ प्रतिशत मानिसहरू यस प्लान्टबाट निस्कने तरंगका कारण छाला सम्बन्धी रोगहरूबाट ग्रसित भएका थिए । अचम्मको कुरा त यो थियो कि सन १९९० सम्म यस प्लान्टको जानकारी कसैलाइ पनि थिएन । मानिसहरू मरिरहेका थिए, तर कसरी भन्ने कुरा कसैलाइ पनि थाहा थिएन । यद्दपी यहाँको सरकारले सन २००३ मा यस कम्पनी बिरूद्ध कदम उठायो र यसलाइ बन्द गरिदिएको थियो ।
Sunday, November 8, 2015
सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्नाले फाईदै फाईदा
काठमाडौं । हालै गरिएको एक नयाँ अनुसन्धानले सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्नुको फाइदा पत्ता लगाइएको छ ।
यूनिभर्सिटी अफ ईस्टर्न फिनल्याण्डका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा के निश्कर्ष निकालेका छन भने सातामा चार वटा अण्डाको सेवन गर्नाले टाइप २ डाइबेटीजको खतरालाइ एक तिहाई हद सम्म कम गर्न सकिन्छ ।
अनुसन्धानकर्ताहरूले ४२ देखि ६० बर्ष उमेर समूहका २ हजार ३ सय ३२ जना पुरूषहरूमा गरेको परीक्षणका आधारमा यो निष्कर्ष निकालेका हुन । उनीहरूका अनुसार जो पुरुष एक सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्दछन उनीहरूलाइ डाइबेटिजको खतरा ३७ प्रतिशत कम हुने गर्दछ । यसै कारण अनुसन्धानकर्ताहरूले नियमित रूपमा अण्डाको सेवन गर्नका लागी सल्लाह दिएका छन । यो अनुसन्धान अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित गरिएको छ । हाई फ्याट्स डाइट डेरी उत्पादन जस्तै हाई फ्याट चीज़, दही र अण्डाको सेवनबाट भने डाइबेटीजको खतरा २३ प्रतिशत सम्म कम हुने कुरा पनि अनुसन्धानकर्ताहरूले जनाएका छन ।
स्वीडेनमा गरिएको एक अन्य अध्ययनमा देखिए अनुसार यी उत्पादनहरूको सेवनले ब्याड कोलेस्ट्रोल कम हुने गर्दछ । यद्दपी यस अनुसन्धानले यो कुरा पनि मानेको छ कि हैई फ्याट्स युक्त मिटको सेवनले भने यस खतरालाइ बढाउन सक्दछ । अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनको आधारमा फ्याट फूडको प्रकारको सट्टा त्यसको मात्राले शरीरलाइ धेरै प्रभावित गर्ने पाएका छन, यसैले जुनसुकै कुराको सेवन गर्दा पनि सन्तुलित मात्रामा सेवन गर्नका लागी भनेका छन ।
एक लिटर पानीबाट ५०० किलोमिटर बाइक चल्ने
साओ पाओलो । भारतले गरेको नाकाबन्दीका कारण नेपालमा इन्धन संकट चुलिइरहेको छ । इन्धन पाइएको बेला पनि महंगीका कारण किनिनसक्नु छ । यस्तो तनावपूर्ण अवस्थामा एउटा खुसीको खबर सार्वजनिक भएको छ । किनकी ब्राजिलका एक नागरिकले पानीबाट चल्ने बाइक बनाएका छन् । साओ पाओलोका रिकार्डो एजवेडोइस नाम गरेको उक्त व्यक्तिले पानीबाट चल्ने बाइक बनाएका हुन् । यतिमात्र होइन, पानीबाट चल्ने बाइकको माइलेज पनि छक्कै पार्ने छ । उक्त बाइक एक लिटर पानीबाट ५०० किलोमिटरसम्मको दुरीसम्म चल्छ । यो मोटरसाइकलमा एउटा ब्याट्री पनि जोडिएको हुन्छ । रिकार्डोले आफ्नो उक्त पानीबाट चल्ने बाइकको नाम टी पावर एचटुओ राखेका छन् । उक्त बाइकमा पानी राखेपछि ब्याट्रीका कारण यसले हाइड्रोजन बनाउँछ । उक्त हाइड्रोजनबाट बाइक चल्दछ । बाइकको इन्जिनमा होइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गरिन्छ ।
Subscribe to:
Posts (Atom)