Monday, October 19, 2015

अपांगता र महिला हुनुको दोहोरो विभेद सहेकी छुः महासचिव दाहाल

काठमाडौं, २२ असार । राष्ट्रिय अपांग महासंघ नेपालका महासचिव टीका दाहालले अपांगता र महिला भएका कारणले राजनीतिक, सामाजिक र आर्थिक रुपमा जीवनका विभिन्न मोडमा दोहोरो विभेद सहेको बताउनुभएको छ ।
हालै सार्वजनिक संविधानको मस्यौदामा अपांगता भएका नागरिकका लागि राजनीति अधिकार सुरक्षित नगरिएको भन्दै सडकमा जुलुस र धर्नाका कार्यक्रम र दलका नेताका घर–कार्यालयसम्म पुगेर ज्ञापनपत्र बुझाउँदै आएकी दाहाल भन्नुहुन्छ, पुरातन चिन्तनका नेताहरु नेतृत्वमा रहेसम्म अपांगता भएका नागरिकको अधिकार सुनिश्चित नहुनेहो कि भन्ने चिन्ता बढेको छ ।
दाहाल लामो समयको निरन्तर आन्दोलनपछि सभासद्देखि आम नागरिकमा समेत अपांगता भएका व्यक्तिप्रति सकारात्मक चिन्तन बढेको र संविधानको मस्यौदामा पनि मैत्रीपूर्ण शव्दहरुको प्रयोग भएकोमा भने प्रसन्न हुनुहुन्छ ।
प्रस्तुत छ, महासचिव दाहालसँग गरिएको भिडियो अन्तर्वार्ता

No comments:

Post a Comment