Thursday, October 15, 2015

ल हेर्नुस बिग बोस सुरु हुने बितिकै भाईरल भयो यो भिडियो


बिगबोसमा आउना साथ भाइरल बन्यो भिडियो
 230 13 243

विवादास्पद रियालिटी शो ‘बिग बोस’ को नयाँ सिजन सुरु भइसकेको छ। ‘डबल ट्रबल’ थीम राखि सुरुगरिएको यो शोमा अहिले १४ सेलेब्रेटी सहभागी भएका छन्। जसमा एक मोडर र नायिका मन्दना करिमी पनि छिन्।



बिग बोसमा उत्रने बित्तिकै उनको डेब्यु फिल्म ‘भाग जोनी’ को भिडियो अहिले भाइरल बनेको छ, जसमा उनी कुनाल खेमुसंग ‘इन्टीमेट’ दृश्यमा देखिएकी छिन्। यही वर्ष रिलिज भएको निर्देश बिक्रम भट्टको यो फिल्म मन्दनाको पहिलो बलिउड फिल्म हो।



सन् १९८८ मा इरानमा जन्मेकी मन्दना आफ्नो करिअरको सुरुवातमा एयरहोस्टेज थिइन। त्यस पश्चात मोडलिङमा लागिन। अहिले बिग बोसको घरमा पसिसकेकी मन्दनाको हेर्नुहोस्

No comments:

Post a Comment