Thursday, October 15, 2015

यस्तो छ राजधानि को सडक बालबालिकाको पीडा

आजभोलीका जनताहरुलाइ पेट्रोल र डिजलको मात्र खाचो
भएको पाइन्छ,तर नेपालमा यस्ता पनि बालकहरु छन जो एक एक
छाकको लागि आफ्नो जीवन धानीरहेका हुन्छन,सक्दो सेयर
गरि सरकारलाई यतातिर पनि ध्यान केन्द्रित गराओउ
||जनचेतनाका लागि सेयर गरौ ||

No comments:

Post a Comment