Thursday, October 15, 2015

मधेश अान्दोलन र भारत ले गरेको अघोषित नाका बन्दी

मधेश अान्दोलन र भारत ले गरेको अघोषित नाका बन्दी का कारण राजधानिका सर्बसाधण ले पाएका दुख । अखिर किन गर्यो भारत ले नाकाबन्दि नेपाली हरु को माहान चार्ड दशै को मुख मा किन यस्तो न पेट्रोल छ न डिजल नत खाना बनाउने ग्यास नै अनि कसरी घर जाने र कसरी खाना बनाएर खाने किन सरकार कान मा तिल हालेर बसेको छ । अखिर कहिले सम्म यस्तो जोखिम यात्रा गर्ने हामी नेपालिले ........................

No comments:

Post a Comment