Tuesday, October 20, 2015

एउटी किशोरी भन्छिन्- म पोर्नस्टार बन्न चाहन्छु





म पोर्नस्टार बन्छु ।’ काठमाडौंबाट ६ सय ८० किलोमिटरको दूरीमा अवस्थित कञ्चनपुर, भासी निवासी एउटी किशोरीको यही स्वीकारोक्तिले अहिले हंगामा मच्चाएको छ । उनको नाम हो– अर्चना पनेरु । उमेर– १७ वर्ष । अर्चना भन्छिन्– ‘मलाई नेकेड फोटोसुट गर्न मन लाग्छ । किनभने म भविष्यमा पोर्नस्टार बन्नेछु, सनी लियोनी जस्तै ।’ उनले भनिनन् मात्र, सेमी न्युड फोटोसुटसमेत गराइन् र फेसबुकमा अपलोड गरिन् । स्तन र यौनाङ्ग कृत्रिम फूलको थुङ्गाले छोपिएका, स्तनलाई दुवै हातले छोपेका, पेन्टी र ब्रा मात्र लगाएका ती तस्बिर क्षणभरमै इन्टरनेटमा भाइरल भए । सुनियोजित ढंगले न्युड फोटोसुट सार्वजनिक गरिएको यो दुर्लभ घटना हो, नेपाली परिवेशमा । यसलाई रिभुलेसन मान्ने कि, उच्छृंखलता ? समाज रनभुल्लमा छ ।

No comments:

Post a Comment