Thursday, October 22, 2015

खाली भयो काठमाडाैं, सुनसान सडक

४ कात्तिक,  काठमाडौँं । दशैंका लागि  लाखाै सर्वसाधारण काठमाडाैंबाट बाहिरिएपछि यतिखेर काठमाडाैं सुनसान बनेको छ । दशैंमा ३० लाखले राजधानी छोडेको अनुमान गरिएको छ ।
महाअस्टमीका दिन सडकमा गाडी तथा मोटरसाइकलहरू अाैंलामा गन्न सकिने गरिमात्रै चलेका छन् । त्यसो त भारतको नाकाबन्दीपछि काठमाडाैंका सडकमा पातलिएका सवारीसाधन दशैंले ठप्प बनाएको छ ।
road (12)

No comments:

Post a Comment