Monday, October 19, 2015

अमेरिका नै छैन खुल्ला दिशामुक्त, दिन दहाडै सडकमा यसरी गरिन् महिलाले आच


गरीब देश हाम्रो नेपालमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम धमाधम चलिरहेको छ । मानिसहरु सचेत बनिरहेका छन् र चर्पीमा मात्र दिसापिसाब गर्नुपर्छ भन्ने चेतनाको विकाश भैरहेको छ ।
सफा सुग्घर तथा विवेकी मानिसको रुपमा अमेरिकीहरुको उदाहरण दिँदै हाम्रा अनपढ गाउँले मानिसहरुलाई सरसफाइको पाठ पढाइन्छ अझैपनि र मानिसहरु चेतना सिक्दै खुल्ला ठाउँमा दिसा गर्न छाडिरहेका छन् । तर सफाइको उदाहरण दिइने स्वयं अमेरिकाका मानिसहरु भने दिउसै घरअगाडिका सडकमा देखादेखी दिसा गर्दा रहेछन् ।
अमेरिकाको लसएन्जल्स स्थित एक आवासीय भवनको बाहिर सडक पेटीमा एक महिलाले दिउसै हाकाहाकी दिसा गरेको घटना खुबै चर्चित बनेको छ ।
सडकमा हिँड्दै आएकी ती महिलाले सडक पेटीमा उभिएर आफ्नो सुरुवाल खोलेर एकाएक सडकपेटीको घाँसमा दिसा गरिन् अनि ट्वाइलेट पेपरले पुछिन् । उनले दिसा पुछ्दै गरेको तथा दिसा पुछिसकेपछि सडकमा फ्याँकेको ट्वाइलेट पेपरका तस्वीरहरु स्थानीय बासिन्दाले खिचेर सार्वजनिक गरेका छन् ।

No comments:

Post a Comment